Saugat Chaulagain लामो समयदेखि निर्माण कम्पनीमा काम गरिरहेकोले नेपालका विभिन्न क्षेत्रमा आयोजनाहरू पनि व्यवस्थापन गर्दै आएको छु । Isuzu Hi-Lander किन्नु अघि, कामको लागि यात्रा गर्दा म प्रायः थकित महसुस गर्थे, तर, यो गाडी किन्दा, काम सम्बन्धी यात्राहरू धेरै सजिलो र सुविधाजनक भएको छ। म Isuzu Hi-Lander दैनिक रूपमा प्रयोग गरिरहेको छु र म यसको
Saugat Chaulagain Working for a construction company requires me to manage projects across different regions in Nepal. Before I owned my Isuzu Hi-Lander, traveling for work would often be quite exhausting. However, since purchasing the vehicle, my work-related travels have become much more comfortable and convenient. My Isuzu Hi-Lander has been my go-to vehicle for
Tenzing Shakya मैले 2019 मा मेरो S-Cab खरिद गरेदेखिको अहिले सम्मको मेरो यात्राको अनुभव अविश्वसनीय छ । मेरो ISUZU S-Cab म र मेरो कम्पनी, Green Bags Nepal द्वारा व्यापार र साहसिक कार्यको लागि प्रयोग गर्दै आईरहेको छु। मैले मेरो S-Cab परिमार्जन गरेको छु, र म अब Hi-Lander लिन चाहन्छु । मलाई अझै पनि याद छ,
Tenzing Shakya The adventure since I purchased my S-Cab in 2019 has been incredible. My ISUZU S-Cab has been used for both business and adventure by me and my company, Green Bags Nepal. I have modified my S-Cab, and I also intend to get a Hi-lander. I enjoy going on new adventures and I travel

