Tenzing Shakya
मैले 2019 मा मेरो S-Cab खरिद गरेदेखिको अहिले सम्मको मेरो यात्राको अनुभव अविश्वसनीय छ । मेरो ISUZU S-Cab म र मेरो कम्पनी, Green Bags Nepal द्वारा व्यापार र साहसिक कार्यको लागि प्रयोग गर्दै आईरहेको छु। मैले मेरो S-Cab परिमार्जन गरेको छु, र म अब Hi-Lander लिन चाहन्छु । मलाई अझै पनि याद छ, मुस्ताङ्ग जाने क्रममा जाडो मौसम र चुनौतीपूर्ण यात्रा भएकोले मैले मेरो S-Cab को ढालामा मोटरसाइकल राखी मुस्ताङ्गसम्म पुर्याएको थिएँ । S-Cab को डेक लोडिङ क्षमताको कारण हामीलाई कुनै समस्या परेन ।
म दैनिक जीवनको लागि मेरो S-Cab लाई भरोसा गर्छु । म मुख्य रूपमा यसलाई मेरो व्यवसायको लागि प्रयोग गर्दै आईरहेको छु । S-Cab ले मेरो व्यक्तिगत र व्यावसायिक जीवन दुवैको लागि अविश्वसनीय रूपमा सहयोगी, सुरक्षित र रमाइलो प्रदान गर्दै आइरहेको छ ।
संक्षेपमा, मेरो S-Cab ले मलाई कहिल्यै निराश पारेको छैन । ISUZU को उत्कृष्ट इन्जिन र लोडिङ क्षमता भएकोले सबैलाई यो गाडी उत्कृष्ट भएको जानकारी गराउन चाहान्छु । साथै यो सवारी साधन किन्न चाहाने व्यक्तिहरुलाई समेत अति भरपर्दो, विश्वसनिय र प्रभावकारी रहेको सल्लाह दिन चाहान्छु ।