Bishnu Prasad Kandel
म निर्माण क्षेत्रमा काम गर्छु र मैले 2074 मा मेरो पहिलो Isuzu S-CAB किनेको थिएँ। म मेरो S-CAB बाट धेरै सन्तुष्ट थिएँ र म दुई पाङ्ग्रे ड्राइभ ISUZU बाट स्तरोन्नति गर्न चाहिए ताकि म पहाडी क्षेत्रमा अझ सजिलै यात्रा गर्न सकूँ। ISUZU मा मेरो विश्वासले मलाई ISUZU Hi Lander उच्च अपेक्षा सहित खरिद गरेको छु ।
ISUZU Hi-Lander को ब्रेकिङ प्रणाली असाधारण रूपमा भरपर्दो छ, जसले मलाई 140 किमी/घन्टाको गतिमा पुग्न सहज बनाईदिएको छ र एस्मा रहेको FR-डिस्क/ Rr-Drum ब्रेकहरूको कारणले झनै सुरक्षित महसुस गर्छु। मेरो कामको प्रकृतिलाई ध्यानमा राख्दै, आरामदायी र सुरक्षित ड्राइभको लागि ISUZU Hi-Lander लाई प्राथमिकता दिइएको छ। Isuzu Hi-lander ले मैले लिएको हरेक ट्विस्ट र टर्नमा मलाई साथ दिएको छ। भरपर्दो र रोमाञ्चक ड्राइभिङ अनुभव खोज्ने जो कोहीलाई म Isuzu ब्रान्ड सिफारिस गर्छु।