“An Experience that Lasts Forever”

Tenzing Shakya मैले 2019 मा मेरो S-Cab खरिद गरेदेखिको अहिले सम्मको मेरो यात्राको अनुभव अविश्वसनीय छ । मेरो ISUZU S-Cab म र मेरो कम्पनी, Green Bags Nepal द्वारा व्यापार र साहसिक कार्यको लागि प्रयोग गर्दै आईरहेको छु। मैले मेरो S-Cab परिमार्जन गरेको छु, र म अब Hi-Lander लिन चाहन्छु ।  मलाई अझै पनि याद छ,

“Trustworthy and Capable Travel Partner”

Dikshant Pokhrel म धेरै वर्षदेखि निर्माण उद्योगमा काम गर्दै आईरहेको छु, र म काम बाहेक यात्राको सौखिन पनि छु । मैले मेरो निर्माण व्यवसायको क्रममा सिन्धुलीको विद्यालय र गा.वि.स.को निर्माणलगायत कार्यको लागि भयावह अवस्थाका सडकबाट धेरै पटक यात्रा गरेको छु । सोही अवस्थालाई मध्यनजरमा राखी 2017 सालमा Isuzu गाडी किने देखि अहिले सम्ममा 4.5 वर्ष