Tenzing Shakya मैले 2019 मा मेरो S-Cab खरिद गरेदेखिको अहिले सम्मको मेरो यात्राको अनुभव अविश्वसनीय छ । मेरो ISUZU S-Cab म र मेरो कम्पनी, Green Bags Nepal द्वारा व्यापार र साहसिक कार्यको लागि प्रयोग गर्दै आईरहेको छु। मैले मेरो S-Cab परिमार्जन गरेको छु, र म अब Hi-Lander लिन चाहन्छु । मलाई अझै पनि याद छ,
Tenzing Shakya The adventure since I purchased my S-Cab in 2019 has been incredible. My ISUZU S-Cab has been used for both business and adventure by me and my company, Green Bags Nepal. I have modified my S-Cab, and I also intend to get a Hi-lander. I enjoy going on new adventures and I travel
Dikshant Pokhrel म धेरै वर्षदेखि निर्माण उद्योगमा काम गर्दै आईरहेको छु, र म काम बाहेक यात्राको सौखिन पनि छु । मैले मेरो निर्माण व्यवसायको क्रममा सिन्धुलीको विद्यालय र गा.वि.स.को निर्माणलगायत कार्यको लागि भयावह अवस्थाका सडकबाट धेरै पटक यात्रा गरेको छु । सोही अवस्थालाई मध्यनजरमा राखी 2017 सालमा Isuzu गाडी किने देखि अहिले सम्ममा 4.5 वर्ष
Dikshant Pokhrel I have worked in the construction industry for numerous years, and I like traveling a lot and it is also an essential of my job. I’ve worked with many people on a variety of initiatives, including the creation of Sindhuli schools and VDCs while traveling for my construction business. Since I got my
Aaharant Shrestha म करिब दुई वर्षदेखि चिकित्सा क्षेत्रमा East West Concerns को निर्देशकको रूपमा काम गरिरहेको छु । मेरो व्यवसायले नेपालभर स्वास्थ्य सेवा प्रविधि प्रदान गर्दै आई रहेको छ । उक्त व्यवसायलाई निरंतरता दिनको लागि मैले पिकअप ट्रकको खोजी जारी राखेको थिएँ । विभिन्न गाडीहरु हेर्दै जाने क्रममा ISUZU मा मेरो नजर परी त्यसको इन्जिन
Aaharant Shrestha I have been working in the medical field for approximately two years as an East West Concerns director. My business delivers healthcare technology throughout Nepal. I have been searching for a pickup truck. As my search got underway, I looked at a few other pickup trucks but it was not what I expected;
“Isuzu Hi-lander ले उत्कृष्ट यात्रा साझेदार र सहकमीर्को रूपमा सेवा गरेको छ,र यसले मेरो जीवनको हरेक कर्तव्यलाई पूरा गर्न मद्दत गरेको छ । म बारम्बार इटहरी जान्छु, जहाँ मेरो फार्म छ । धेरैजसो अवस्थामा ,यात्रा ९ देखि १० घण्टासम्म हुन्छ, र मेरो Isuzu Hi-lander हरेक परिस्थितिमा समस्या मुक्त रही गन्तव्य सम्म पुर्याउन सफल भएको छ।
Isuzu Hi-Lander, Mr. Mifung Fudong. I love driving. I have always been into cars since I was a kid. When I got my driver’s license there was just no turning back. Four-wheelers have always been my first love, to be honest. Practicality plays a big role in my life, everything I own needs to serve




